त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्द

नाम सिफारिसका लागि बनेको छनोट तथा सिफारिस समितिको पुस २१ गते बसेको बैठकले सूचना रद्द गरिएको जनाएको हो
प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अन्य सरोकारवारावालाले यसअघि जारी सूचनामा असहमति जारी गरेपछि बिरोध रहदै आएको थियो। प्रधानमन्त्रीको ठाडो आदेशमा उक्त सुचना रद्द गरिएको हो ।
पहिलो पटक विश्वबिधालयले खुल्ला प्रतिस्पर्धावाट उपकुलपति चयन गर्दैछ। अब अर्को सूचना प्रकाशन भएपछि मात्रै प्रक्रिया अगाडि बढ्ने छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्