Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

आज बिहिबार देखि सबै जिल्लाबाट सवारी पास वितरण बन्द गरिने


काठमाडौं –

आजदेखि सबै जिल्लाबाट सवारी पास वितरण बन्द भएको छ ।

कोरोना संक्रमण र मृतकको संख्यामा बृद्धि भईरहेकोले, कोरोनाको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गृह मन्त्रालयले बुधबार निर्देशन जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को विभिन्न निर्णयहरु र गृह मन्त्रालयको निर्देशनका आधारमा जारी सवारी पास बन्द गर्न लागिएको हो ।

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको छ ।


क्याटेगोरी : राजनीति, समाचार, सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्