Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

केपी ओली पक्षले हटायो प्रचण्डलाई कार्यकारी अध्यक्षबाट


काठमाडौँ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपाले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले प्रचण्डलाई कारवाही गरेको हो । अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल पक्षले भने मंगलवार नै ओलीलाई पार्टी अध्यक्षबाट हटाएको घोषणा गरेको थियो ।

पार्टी हित विपरीतको गतिविधिमा लागेको भन्दै प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्