Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

दीपक मनांगे खेलकूद मन्त्रीमा नियुक्त


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वतन्त्र सांसद दिपक मनाङेलाई मन्त्री बनाउनुभएको छ । मुख्यमन्त्री गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

मुख्यमन्त्री गुरुङ निकट स्रोतका अनुसार नवनियुक्त मन्त्री गुरुङको बिहीबार नै शपथ भएको हो । सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थप गर्नुभएको हो ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्