Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

२० औं पटक जर्मन कपको उपाधि बार्यन म्युनिखलाई


काठमाडौं ।
जर्मन कपको गएराति बर्लिनमा भएको फाइनल खेलमा बार्यनले बायर लिभरकुसेनलाई हराउँदै जर्मन कपको उपाधि जितेको हो ।

बार्यन म्युनिखका लागि जर्मन कपको यो उपाधी २० औं उपाधी हो । त्यस्तै बार्यनले एकै सिजनमा दुई वटा घरेलु उपाधि उचालेको यो १३ औं पटक हो । भने बार्यनका लागि लगातार २६ खेलसम्म अपराजित रहने कीर्तिमानी पनि हो ।

बार्यनको जित दिलाउन रोबेर्ट लेवान्दोस्कीले दुई गोल र अलबरा र गिनिब्रेरीले एक एक गोल गरेका थिए ।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्