ओप्पो कलरओएस सिक्सका फाइदाहरु

काठमाडौं- ओपो मोबाइलको कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएकाे छ ।
कलरओएस सिक्सका स्मार्ट साइडबार, नेभिगेसन गेस्चर्स, राइडिङ मोड, पार्टी मोड, गेमिङ असिस्टेन्ट, पावर सेभर लगायत फिचर्सको उपयुक्त प्रयोग कसरी गर्ने ?
स्मार्ट साइडबार सक्रिय हुँदा नेभिगेसन पहिलेका तुलनामा धेरै नै सहज बनेको छ। स्क्रिनको साइडबाट हल्का स्वाइप गरेकै भरमा उपभोक्ताको छनोटका लागि क्विक टूल्स र क्विक एप्स प्रस्तुत हुन्छन्।
क्विक टूल्स अन्तर्गत स्क्रिनशट, स्क्रिन रेकर्डिङ र ब्लक ब्यानर्स लगायत उपलब्ध हुन्छन्। यसमा आफूले सर्वाधिक प्रयोग गर्ने क्विक एप्सको प्रयोग गरी सहज र सुलभ नेभिगेसनको मज्जा लिन सकिन्छ।
क्याटेगोरी : प्रविधि
तपाईको कमेन्ट लेख्नुहोस्