Techie IT
  • १० फागुन २०८२, आईतबार

४४३ इन्स्पेक्टरको सरुवा, को कहाँ भए (सूचीसहित)


काठमाडौं – सरकारले ४४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ। पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित ४४३ इन्स्पेक्टरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहोस् को-कहाँ सरुवा भए ?


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्