Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

प्रधानसेनापति थापा र बेलायती राजदुत निकोलाबीच शिष्टाचार भेटवार्ता


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालस्थित बेलायती राजदूतावासका नवनियुक्त राजदुत निकोला पोलिटबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदुत पोलिटबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।


क्याटेगोरी : कुटनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्