सशस्त्र प्रहरीमा ठूलो संख्यामा इन्पेक्टर र असईमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं – सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको छ।
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो। सशस्त्र प्रहरीमा इन्सपेक्टर ५८ जना र असई २३९ जना माग गरेको हो।
हेर्नुहोस् विज्ञापन
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्