Techie IT
  • १७ असार २०८२, मंगलबार
Sajha Hub

अंकलसँग बिहे गरेकी अभिनेत्री करिना कपुर


एजेन्सी- अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन्। उनी सैफकी दोस्रो श्रीमती हुन्। सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए। अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो।

त्यतिबेला करिना ११ वर्षकी थिइन्। बालिका करिना सैफ र अमृतालाई शुभकामना दिन बिहे भोजमा पुगेकी थिइन्। उनले सैफको वैवाहिक जीवनको शुभकामना दिँदै भनेकी थिइन्, ‘अंकल, बिहेको बधाई’ कालान्तरमा उनै ‘अंकल’सँग करिनाले बिहे गरिन्, सन् २०१२ मा उनीहरूको एक जना छोरा छन्, तैमूर।


क्याटेगोरी : कला र मनोरञ्जन

तपाईको कमेन्ट लेख्नुहोस्