Techie IT
  • ९ चैत्र २०८१, आईतबार
Sajha Hub

राष्ट्रिय भावनाको ‘जय जय नेपाल’ गीत सार्वजनिक (भिडियो सहित)


काठमाडौं –

सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दास र विपिन घिमिरेले गाएको ‘जय जय नेपाल’ को गीत सार्वजनिक भएको छ ।

राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतमा अशोक शेरचनको शब्द रहेको छ ।

युट्युवबाट सार्वजनिक गरिएको यो गीतमा ‘हामी नेपाली हुनुमा गर्व गर्छौ । हाम्रो प्यारो देश नेपाल, यही नेपाल रहे आफूलाई नेपाली भन्न पाइन्छ,’ भन्ने गीतको शब्दहरु रहेका गीतकोे म्युजिक भिडियोमा प्रदीप खड्का, नीति शाह बालकलाकार आरिहन पौडेल र निभान चन्दले अभिनय गरेका छन् ।

उक्त गीत तथा म्युजिक भिडियोलाई दर्शक श्रोताहरुले मन पराएका छन् ।

भिडियो हेर्नुहोस्

https://youtu.be/HXBa832W_nQ?list=RDHXBa832W_nQ


क्याटेगोरी : कला र मनोरञ्जन, भिडियो
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्